लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

बाली संरक्षण प्रयोगशाला,खजुरा,बाँके

नागरिक बडापत्र

               

क्र.स

सेवा सुबिधाको विवरण

सेवा प्राप्त गर्न सेवाग्रहीले पुरा गर्नु पर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेबार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

प्रयोगशाला निदान सेवा(रोग/किराको नमुना परीक्षण)

रोगी बिरुवाको नमुना सुरक्षित ल्याउनु पर्ने

निबेदन

नि:शुल्क

तुरुन्तै

प्राबिधिक शाखा

कार्यालय प्रमुख

आकस्मिक बाली संरक्षण सेवा

निबेदन

रोग/किराको प्रकोप भएको क्षेत्रका कृषक समुह/सहकारीको निबेदन र सम्बन्धित पालिका/ ज्ञान केन्द्र/ए.कृ.प.बि.काको  सिफारस

नि:शुल्क

तुरुन्तै

प्राबिधिक शाखा

कार्यालय प्रमुख

घुम्ती बाली उपचार सेवा

निबेदन

सम्बन्धित ज्ञान केन्द्र/ए.कृ.प.बि.का/स्थानीय तहका कृषि शाखाको सिफारिस 

नि:शुल्क

१ हप्ता  भित्र

प्राबिधिक शाखा

कार्यालय प्रमुख

जैविक तथा बनस्पति बिषादी उत्पादन तथा जनचेतना सेवा

निबेदन

निबेदन

नि:शुल्क

तुरुन्तै

प्राबिधिक शाखा

कार्यालय प्रमुख

रोग/किरा पहिचान, तथ्यांक संकलन तथा पेष्ट म्याप तयार गर्ने

 

 

नि:शुल्क

१५ दिन

प्राबिधिक शाखा

कार्यालय प्रमुख

आई.पी.एम कृषक पाठशाला संचालन सम्बन्धि सेवा

निबेदन

निबेदन

नि:शुल्क

तुरुन्तै

प्राबिधिक शाखा

कार्यालय प्रमुख

बिषादीको नकारात्मक असर तथा प्रभावकारिता बारे जनचेतना सेवा

निबेदन

निबेदन

नि:शुल्क

तुरुन्तै

प्राबिधिक शाखा

कार्यालय प्रमुख

 समस्या निदान अभियान

निबेदन

समस्याग्रस्त क्षेत्रका कृषक समुह/सहकारीको निबेदन र सम्बन्धित पालिका/ ज्ञान केन्द्र/ए.कृ.प.बि.काको  सिफारस

नि:शुल्क

१ हप्ता  भित्र

प्राबिधिक शाखा

कार्यालय प्रमुख