शकील अहमद

नि. प्रमुख (अधिकृत स्तर आठौँ)

एलिजा श्रेष्ठ

अधिकृतस्तर सातौ तह
हाम्रो बारे

नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेका क्षि क्षेत्रमा करिब ६५/७० प्रतिशत जनसंख्या सक्रिय रुपमा लागेका छन्‌। कृषिजन्य वस्तुहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि त्याइ देशको कृषि विकासमा उल्लेखनिय योगदान पुन्याउन कृषि क्षेत्रको लागि आवश्यक सबै अवयबहरुलाई समानुपातिक र सन्तुलित रुपमा विकास गर्दै लानु आज अत्यन्त जरुरी भइसकेको छ। बालीनालीका शत्रुहरुबाट वर्षेनी भइरहेको परिमाणत्मक एंव गुणात्मक नोक्सानीलाई पर्यावरणीय रुपमा उपयुक्त र और्थक रुपमा न्यायोचित ढंगबाट काम गरि कृषिजन्य वस्तुहरुको उत्पादकत्व वुद्धि ल्याउनु अपरिहार्य भइसकेको छ ।

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम